देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द
वि.सं.२०७८ चैत ९ बुधवार
21.2K
shares
shares
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।
विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको लागिएको यातायात व्यवस्था विभागले जनाएको हो।

विभागले बुधबार एउटा सूचना निकालेर सो जानाकारी दिएको हो। सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ।
Subscribe
0 Comments
Oldest
































