महेन्द्र सिंह धोनीले चेन्नईकाे छाडे कप्तानी

14.4K
shares
Nabil bank

इन्डियन प्रिमियर लिग (आईपीएल)मा महेन्द्र सिंह धोनीले चेन्नई सुपर किंग्स (CSK) को कप्तानी छोडेका छन् । यस बारे अधिकारिक धारणा चेन्नई सुपर किङ्सले टुइटर मार्फत जानकारी दिएको हाे ।

यस सिजनमा चेन्नई टोलीले जडेजा र धोनीसहित ४ खेलाडीलाई रिटेन गरेको छ । जडेजालाई फ्रान्चाइजीले १६ करोडमा राखेको थियो। धोनीलाई यो सिजन १२ करोडमा मात्रै राखिएको थियो ।

यसबाट जडेजालाई कप्तान बनाउन सकिन्छ भन्ने सुरुदेखि नै अनुमान गरिएको थियो । उनी बाहेक मोइन अलीलाई ८ करोड र ऋतुराज गायकवाडलाई ६ करोडमा रिटेन गरिएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x