त्रिकोणात्मक टी-२० शृंखला : नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै
वि.सं.२०७८ चैत १६ बुधवार
23.5K
shares
shares
त्रिकोणात्मक टी-२० शृंखलाको दोस्रो खेलमा आज नेपाल र मलेसिया बिच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेलमा १२:३० मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको थियो । पहिलाे खेलमा जित निकालेकाे नेपाल उच्च मनाेबलका साथमा मैदानमा उत्रने छ ।
नेपाल र मलेसिया टी-२० मा हालसम्म ६ पटक आमने सामने भएका छन् । जसमा ५ पटक नेपालले खेल जित्दा मलेसियाले १ पल्टमात्रै जित हात पार्न सकेको छ।
Subscribe
0 Comments
Oldest
































