सुनकाे मूल्य बढ्दा चाँदीको भाउ घट्यो
वि.सं.२०७८ चैत २२ मंगलवार
19.6K
shares
shares
काठमाडौं । सुनको भाउ मंगलबार एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको भाउ १० रुपैयाँले घटेको छ। चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।
Subscribe
0 Comments
Oldest
































