चेल्सीलाई पराजित गर्दै रियल च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

26K
shares
Nabil bank

चेल्सीलाई पराजित गर्दै स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ काे हार ब्यहोरे पनि रियल समग्रमा ५–४ को अग्रता निकाल्दै अन्तिम चारमा पुगेको हो।

पहिलो लेगमा रियलले चेल्सीसँग ३-१ ले अग्रता कायम गरेकाे थियाे । घरेलु मैदानमा जितका लागि रियलका कप्तान करिम बेन्जेमाले निर्णायक गोल गरे।

निर्धारित समयमा खेल ३-१ अर्थात समग्रमा ४–४ को बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा बेन्जेमाले भिनिसियस जुनियरकाे पासमा गोल गर्दै रियललाई अन्तिम चारमा पुर्याए ।


civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x