म्यानचेस्टर सिटी प्रिमियर लिगमा शीर्ष स्थानमा
वि.सं.२०७९ वैशाख ८ बिहीवार
28.3K
shares
shares
म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हाे।
सिटीले ब्राइटनलाई ३–० ले पराजित गर्यो । सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे ।
जितसँगै सिटीले ३२ खेलमा ७७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि रहेकाे छ ।
Subscribe
0 Comments
Oldest
































