राष्टबैंकको आयो कडा निर्देशन,पलनानगरे कडा कारवाही हुन्छ

12.7K
shares
Nabil bank

नेपाल राष्ट्र बैंकले फेरि क्रिप्टो/भर्चुअल करेन्सीको कारोबार अवैध रहेको बताउँदै कसैको संलग्नता रहेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

क्रिप्टो कारोबार नगर्न सचेत गराउँदै राष्ट्र बैंकले चौथो पटक सूचना जारी गरेको हो। यसअघि २०७४ साउन ९ गते, २०७८ भदौ २४ गते र २०७८ माघ ९ गते सार्वजनिक सूचना मार्फत सचेत गराएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x