राहदानी विभागमा बालेनको एक्सन

14.8K
shares
Nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले त्रिपुरेश्वरस्थित राहदानी विभागमा कारवाही चलाएका छन्।

विभागभित्र रहेको पार्किङ एरिया खाली गराउनका लागि उनले एक्सन लिएका हुन्।

दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरिरहेको छ। उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन्।

पासपोर्ट विभागको पार्किंगस्थल गरिनुपर्ने अन्डरग्राउण्डमा राखिएको मेचहरू आजै महानगर प्रहरीले हटाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x