दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ बाट

16.8K
shares
Nabil bank

काठमाडौं । सरकारले दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ।

यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो।

विभागका अनुसार टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ।

दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्यक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ। कोरोना कालमा भने टिकट बुकिङ खुलेको थिएन।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x