मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्दै

1.5K
shares

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्न लागेको छ ।

कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । शेयर जारी गर्न २०७६ माघ १० गते निवेदन दर्ता गराएको कम्पनीको आईपीओ स्वीकृत हुने अन्तिम चरणमा रहेको छ ।

सो जलविद्युत कम्पनिको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

civil hospital
Hams Hospitals