विश्वकप जितेपछि ट्रफीसँगै सुते मेस्सी

13.9K
shares
Nabil bank

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन्।

फिफा विश्वकप २०२२ को विजेता बनेर अर्जेन्टाइन टिम सोमबार राति स्वदेश पुगेको थियो।

स्वदेश पुगेपछि मेसीले सामाजिक सन्जालमार्फत् विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका हुन्।

https://www.facebook.com/100044447978953/posts/pfbid0MhwgVMReh6uKbQd5CYpvkAKERb3uRJXZcbgTq8VEVvFk4Apyq2sbqmELPTLbZdT4l/?mibextid=Nif5oz

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x