मंगलबार सेयर दोहोरो अंकले उकालो
वि.सं.२०७८ वैशाख १४ मंगलवार
2.1K
shares
shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले उकालो लागिरहेको छ । यो समाचार तयारसम्म नेप्से ५७ अंकले उकालो लागेको छ भने करिब साढे ३ अर्बको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज नेप्सेमा पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, हिमालयन उर्जा कम्पनी, मल्टिपर्पश फिनान्स कम्पनी र अपी पावर कम्पनी रहेका छन् ।




























