निषेधाज्ञको सूचना परिवर्तन

1.1K
shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निर्णयमा परिवर्तन भएको जनाएको छ । मगलबार सार्वजनिक गरेको सूचना आनुसार सुपर मार्केट खोल्ने समय परिवर्तन गरेको जनाएको छ ।

 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु कर्मचरीलाई कम्पनीको परिचयपत्रका आधारमा निजी सवारी साधन चल्न दिने भनेको छ । साथै सोमबारको निर्णयमा कुरियर तथा डाँक सेवालाई समेत सञ्चालन गर्नका लागि अनुमति दिएको छ ।

civil hospital
Hams Hospitals