प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा देउवाले गरे अस्वीकार
वि.सं.२०७८ वैशाख २२ बुधवार
1.3K
shares
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन्।
यस्तै बैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले त्यसअघि काँग्रेस सभापति देउवालाई भट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।




























