सन्दीप लामिछाने चीन जाँदै

36.9K
shares
Nabil bank

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्समा सहभागिता जनाउन चीनतर्फ जाँदैछन् । साढे १२ बजे उनको फ्लाइट रहेको छ । त्यसका लागि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिएका थिए ।

 

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x