१२ अंकले घट्यो नेप्से

1.7K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो दिनभन्दा (१२.४७ अङ्क अर्थात् (०.४७ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६३७.१३ अङ्कमा आज बजार बन्द भएको छ।

 

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६५९।०८९५ र कममा २६२६.०७९१ पुगेको थियो।

 

आज ७९१०५ कारोबारमा १५८०२५१९ कित्ता सेयरको किनबेच भई ६७१९३९१९७३।५३ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २१६ कम्पनीको सेयर किनबेच भएको हो।

आज खानीखोल हाइड्रो सहित ८ कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ। विशाल बजार लगायत केहि कम्पनीको सेयर मूल्यमा भारी गिरावट आयो। नेप्सेमा आज ६ अर्बमाथिको कारोबार भएको छ।

civil hospital
Hams Hospitals