न्यूक्यासल युनाइटेडसँग लेस्टर सिटी पराजित

11.6K
shares
Nabil bank

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।

घरेलु मैदानमै भएको खेलमा लेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग ४–२ ले पराजित गरेको हो ।

 

पहिलो हाफमा दुई गोल गरेको न्यूक्यासलले दोस्रो हाफमा थप दुई गोल गरेर दुई गोल खाएको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x