Banner ad for NADA AUTO SHOW -2026

बिवाइडी गाडीद्वारा भूकम्पपीडितलाई ११ लाख रुपैयाँ सहयोग

1.4K
shares

काठमाडौैं । बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले भूकम्पपीडितलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत् भूकम्पपीडितलाई राहत र पुनर्निर्माण लागि साइमेक्स इंकले उक्त रकम सहयाेग गरेकाे हाे।

 

 

गत शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षति भएको छ ।

civil hospital
Hams Hospitals