अन्तिमतिन खेल खेल्नुअगावै सिटीलाई इंग्लिस प्रिमियर लिगकाे उपधि

17.1K
shares
Nabil bank

लेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड २–१ ले पराजित भएसँगै म्यानचेस्टर सिटीले अन्तिम तिन खेल खेल्नुअगावै उपाधि जितेको हो । पेप गार्डीओलाको प्रशिक्षणमा रहेकाे म्यानचेस्टर सिटीले हासिल गरेको यो आठौं उपाधि हो । उनले २०१६ यता सिटीलाई प्रशिक्षण दिन थालेका थिए ।

 

यस सिजन सिटीले जितेको यो दोस्रो प्रमुख उपाधि हो । यसअघि नै सिटीले दुई साताअघि लिग कपको उपाधि जितेको थियो । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पनि सिटीले फाइनलमा स्थान बनाइसकेको छ । अब सिटिले २९ मेइमा चेल्सीको सामना गर्ने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x