आजको तरकारीको मुल्य हेर्नुहोस्

960
shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

 

आज लोकल गोलभेँडा सानो प्रतिकिलो १७ रुपैयाँ ६७ पैसा, रातो मुला १२ रुपैयाँ ३३ पैसा, मकै बोडी ६५ रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ३७ रुपैयाँ ६७ पैसा, लोकल बन्दा २७ रुपैयाँ ६७, स्थानीय काउली ३५ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।
civil hospital
Hams Hospitals