क्वालालम्पुरस्थित नेपाल दूतावास भोलि बन्द

1.2K
shares

 

काठमाडौं।मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावास भोलि बन्द हुने भएको छ । दूतावासले स्थानीय थाइपुसम पर्वको अवसरमा भोलि दूतावासका सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएको छ ।‘भोलि मिति २०८० साल माघ ११ गते मलेसियामा मनाइने थाइपुसम पर्वको अवसरमा सार्वजनिक बिदा रहेकोले नेपाली राजदूतावास, क्वालालम्पुरबाट प्रवाह गरिने नियमित कन्सुलर सेवाहरु समेत उक्त दिनमा बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ’, दूतावासको सूचनामा भनिएको छ ।

 

थाइपुसम हिन्दू भगवान मुरुगन (शिवको कान्छो छोरा र उनकी पत्नी पार्वती) प्रति समर्पित उत्सव हो । उत्सव मनाउन मलेसियाको हिन्दू मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ

civil hospital
Hams Hospitals