सुनचाँदी व्यवसायी पक्राउ, राजस्व छलीको आरोप

1.3K
shares

 

जनकपुरधाम । जनकपुरधामका चारजना सुनचाँदी व्यवसायी पक्राउ परेका छन् ।राजस्व छली गरेको आरोपमा बलराम ज्वेर्लसका सञ्चालक बलराम साह, अरूण ज्वेलर्सका सञ्चालक अरूण साह र मिर्चैयाका व्यवसायीहरू गरी चारजना पक्राउ परेका हुन् ।

 

चारैजनालाई राजस्व छली गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको छ ।यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि अरू व्यवसायीहरू पसल बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका छन्

civil hospital
Hams Hospitals