रवि लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा जाहेरी

13.7K
shares
Nabil bank

 

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कास्कीमा सहकारीपीडितहरुले जाहेरी दिएका छन् ।

 

जाहेरीमा रविसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायत छन् ।पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x