नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा(नामावलीसहित)

1.7K
shares

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत एक हजार ४५ जना सहायक हवल्दार प्रहरी हल्दार पदमा बढुवा भएका छन् ।

 

प्रहरी उपरीक्षकको फागुन १ गतेको निर्णय अनुसार उनीहरूलाई बढुवा गरिएको हो । बढुवासँगै उनीहरूको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

civil hospital
Hams Hospitals