नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ

18.7K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । आइतबार पनि सुनको मूलय तोलामा ९ सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्या तोलामा ५ रुपैयाँले बढेर १३५५ पुगेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x