कमलसिंह ऐरीको ह्याट्रिक,आयरल्यान्ड एले दियो नेपाललाई १५८ रनको लक्ष्य

16.1K
shares
Nabil bank

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको म्याचमा नेपाल ए का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका छन् । उनले ३९ औं ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरे ।

 

 

 

ऐरीको ह्याट्रिक विकेटसँगै नेपाल ए विरुद्धको पहिलो एकदिवसीयमा आयरल्यान्ड ए १५७ रनमा समेटिएको छ । ऐरीले चार विकेट लिन सफल भए ।

 

३९ औं ओभरको पहिलो बलमा लियाम म्याककार्थीलाई सहाब आलमको हातबाट ऐरीले क्याचआउट गराए । दोस्रो बलमा म्याथु हुम्फ्रेजलाई बोल्ड गरे भने तेस्रो बलमा बेन ह्वाइटलार्ई पनि बोल्ड गरे ।

ऐरीले ६.३ ओभर बलिङ गर्दा २१ रन खर्चेर चार विकेट लिएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x