सिजनकाे अन्त्यमा प्यालेस छाेड्दै हडसन

12.5K
shares
Nabil bank

क्रिस्टल प्यालेसको म्यानेजर राेय हडसनले यस सिजनको अन्त्यमा  प्यालेस छाेडने भएका छन् ।

 

उनकाे क्लबसँगकाे सम्झौता सिजनकाे अन्त्यमा समाप्त हुदैछ ।सन् २०१७ को सेप्टेम्बरबाट हडसनले प्यालेसको नेतृत्व सम्हाल्दै आएका छन् ।

 

‘प्यालेसमा बिताएको विगत चार सिजन मेरो फुटबल जीवत तथा करियर प्यालेसमा बिताउन पाएकोमा सुखद् अवधि रह्यो,’ उनले भने, ‘फेरि अर्को सफल सिजनपछि मेरो जिम्मेवारीबाट हट्न सही समय हुने मैले ठानेको छु ।’

 

आफ्नो पूर्वक्लब लिभरपुलविरुद्ध एनफिल्डमा आइतबार हुने खेल प्यालेसका लागि हडसनको अन्तिम खेल हुनेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x