सन्दीपको मुद्दामा बहस सकियो, फैसला आउदै…
वि.सं.२०८१ जेठ १ मंगलवार
13.5K
shares
shares
काठमाडौँ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ।
मंगलबारन्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपविरुद्धको मुद्दामा बहस भएको थियो। बहस सकिएसाँगै आजै फैसला आउने उनका वकिलहरूले बताएका छन्।
Subscribe
0 Comments
Oldest
































