विपक्षी गठवन्धनको बैठक बुढानिलकण्ठमा
वि.सं.२०७८ जेठ ७ शुक्रवार
1.3K
shares
shares
काठमाडौं । विपक्षी गठवन्धनको बैठक काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुरु हुन लागेको छ ।
बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पनि बुढानिलकण्ठ पुगेका छन् ।
गठवन्धनको बैठकले राष्ट्रपति र प्रधानमन्त्री केपी ओलीले हिजो गरेको नयाँ सरकार गठनका विषयमा आवश्यक निर्णय गर्ने तयारी गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर देशको संविधान विपरित काम गरेको दावी गर्दै उनिहरुले त्यो प्रबृती रोक्न आवश्यक निर्णय गर्ने उनीहरुको तयारी रहेको एक नेताले बताए ।


























