४ प्रहरी उपरीक्षकको पदस्थापन (सूचीसहित)
वि.सं.२०८१ जेठ ३१ बिहीवार
16K
shares
shares
काठमाडौँ । नेपाल प्रहरीका ४ प्रहरी उपरीक्षकहरूको पदस्थापन गरिएको छ । नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ४ जनाको पदस्थापन गरिएको हो ।
गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूची :

Subscribe
0 Comments
Oldest
































