रोहित पौडेलसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा

16K
shares
Nabil bank

काठमाडौं । वेष्ट इण्डिजमा जारी आईसीसी टी २० विश्वकप खेलमा नेपालको क्यापटेन रोहित पौडेलसँग झगडा गर्ने बंगलादेश खेलाडी तान्जिम हसन सकिब कारबाहीमा परेका छन् । उनलाई आईसीसीले कारबाही गरेको हो ।

 

खेलको तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सकिबलाई आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको भन्दै उपाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो ।एजेन्सी

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x