वन अतिक्रमण मुद्दाका फरार प्रतिवादी पक्राउ

8.1K
shares
Nabil bank

 

कञ्चनपुर ।वन अतिक्रमण मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-२ दैजी बस्ने मोहन जंग रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कञ्चनपुरको २०७३ माघ १३ गतेको फैसलाले उक्त मुद्धामा ५ महिना ५ दिन कैद सजाय र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ। 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x