एमालेबाट निकालिए पछि झाँक्री भन्छिन् बालै फरर ….

1.2K
shares

काठमाडौँ । नेकपा (एमाले) ले माधव नेपाल, झलनाथ खनाल सहित ११ जना नेताहरूलाई  साधारण सदस्य समेत पनि नरहने गरी कारबाही गरेपछि , कारबाहीमा परेका मध्ये नेत्री रामकुमारी झाँक्रीले रमाइलो प्रतिक्रिया दिएकी छिन ।

 

उनले कवितात्मक रुपमा प्रतिक्रिया गर्दै निकाशनले आफुहरुलाई कुनै असर नगर्ने समेत बताइन् ।

उनले सोमबार राति सामाजिक सञ्जालमा यस्तो धारणा व्यक्त गरेकी हुन ।

देउरालीको चौतारीमा हावा सरर

बगाएर लाने भो माया तिमीलाई बालै फरर ………

civil hospital
Hams Hospitals