सुनको मूल्य ह्वात्तै बढ्यो हेर्नुहोस् कति पुग्यो

1.1K
shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

आज तेजावी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ७८० रुपैयाँमा किनबेच भईरहेको छ ।

civil hospital
Hams Hospitals