आश्मा बनिन् मिस नेपाल २०२४

2.9K
shares

 

काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।

 

आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् ।

 

 

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भएकी छन् ।

होटलको कोठाबाट सुन्दरीहरुको ‘टु पिस’ फोटो कसरी बाहिरियो ?

civil hospital
Hams Hospitals