नेपाल टिपर ब्यावसायी सँघका सह-सचिब एबम युवा समाजसेवी श्रेष्ठको पहलमा ४ लाख सहयोग

25.2K
shares
Nabil bank

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं. ३ थानकोटमा रहेको एक आइसोलेसन सेन्टरका लागि रु ४ लाख बराबरको सहयोग जुटेको छ ।

चन्द्रागिरि -३ का स्थानीय एबं नेपाल टिपर ब्यावसायी समितिका सह-सचिब एबम युवा समाजसेवी राजन श्रेष्ठको पहलमा च.न.पा. ३ मा रहेको कोभिड – १९ आइसोलेसन सेन्टरको लागि करिब ४ लाख बराबरको सहयोग जुटेको हो ।

श्रेष्ठका अनुसार आफू लगायत साथीभाईहरुको सहयोगमा रकम जम्मा भएको हो। संक्रमित बिरामीका लागि उक्त आईसोलेसनमा खटिने सशस्त्र प्रहरी अस्पतालका बिशेषज्ञ र नर्सहरुको एक महिनाको तलव आफुले ब्यवस्था गर्ने बताएका छन् ।

त्यसैगरि श्रेष्ठका अनुसार चन्द्रागिरि नपामा संचालन भएका आइसोलेसन सेन्टरमा २ लाख बराबरको डिसइन्फ्याक्टिंग गार्डनर निशुल्क गरिदिने भएका छन् ।

आइसोलेसन सेन्टरका लागि आवश्यक ५० सिलिन्डर अक्सिजन सहित आफुले उपलब्ध गराउने बताएका छन् ।

यसै बिच नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठलाई आइसोलेसन सेन्टरका तर्फबाट बिशेष धन्यवाद प्रदान गरिएको छ ।

बढ्दै गएको कोरोनाको प्रकोप र संक्रमितलाई मध्यनजर गर्दै चन्द्रागिरी नगरपालिका वडा नं.३ मा आइसोलेसन सेन्टर संचालन गर्नको लागि निम्न ब्यक्तिले सहयोग गर्नुभएको छ ।

सहयोग गर्नुहुने संस्था तथा व्यक्तिको नामावली 

 

१) नेपाल टिपर तथा ट्रक व्यवसायी समिति – ६००००/-

२) दिल बहादुर श्रेष्ठ – २५०००/-

३) राजाराम कार्की – १५५५५/-

४) महेश कुंवर – ११०००/-

५) कृष्ण पोखरेल – १०५००/-

६) हरि पाठक – १०५००/-

७) हेमराज श्रेष्ठ – १००००/-

८) शिव ओझा – १००००/-

९) प्रकाश कँडेल – १००००/-

१०) सुनिल थापा – १००००/-

११) दिलिप पौडेल – १००००/-

१२) अरबिन रुपाखेती – १००००/-

१३) श्रीराम चालिसे – १००००/-

१४) बिदुर बस्नेत – ५०००/-

१५) प्रदिप बस्नेत – ५०००/-

१६) प्रकाश बस्नेत – ५०००/-

१७) अशोक सिंह बस्नेत – २५००/-

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x