सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ कात्तिक १३ मंगलवार
1.1K
shares
shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


























