एनपीएलको खेल तालिका सार्वजनिक हेर्नुहोस्
वि.सं.२०८१ मंसिर ३ सोमवार
11.1K
shares
shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् ।
यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल ६ पुसमा हुनेछ ।
खेल तालिका हेर्नुहोस् :

Subscribe
0 Comments
Oldest
































