प्रहरीका १५५ जना असई सईमा बढ़ुवा तथा पदस्थापन हेर्नुहोस् सूचीसहित

11.9K
shares
Nabil bank

 

काठमाडौं । नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढ़ुवा र पदस्थापन भएका छन् ।प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार, जनपदतर्फका १५५ जना असईलाई सई पदमा बढुवा गरिएको हो । साथै उनहरुलाई तोकिएका दरबन्दीमा पदस्थापन गरिएको छ ।

अब प्रहरी नायव निरीक्षक पदमा बढ़ुवा भएका कर्मचारीहरूलाई प्रचलित नियमअनुसार तलव, भत्ता, र अन्य सुविधा हाल तोकिएको पदस्थापन स्थानबाट पाउने छन् ।साथै दर्ज्यानी चिन्हद्धारा सुशोभित गरी, सम्बन्धित कार्यालयहरूले यसबारे आवश्यक जानकारी र कारबाही सुनिश्चित गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x