बेलायत उड्न ठिक्क परेका जिबी र रबिका पार्टनरलाई जहाजबाट ओरालियो

29.7K
shares
Nabil bank

काठमाडौं।जिबी राई,रवि लामिछाने,छविलाल जोशीसँगै सहकारी ठगीमा संलग्न एकजना फरार प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको जहाजबाट झारिएको छ । राई पूर्व अध्यक्ष एवम् सञ्चालक रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा संगठित रुपमा सहकारी ठगीमार्फत् सम्पत्ति शुद्धिकरण गरेको कसूरका फरार तर हिजो पक्राउ परेका प्रतिवादी कृष्णबहादुर गुरुङ हुन् ।

 

 

“पोखराबाट आई ०६८०९१० नम्बरको राहदानी बोकेर कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा हुँदै बेलायत उड्न लागेका थिए ।”

 

पोखरा महानगरपालिका ११ स्थायी ठेगाना भएका कृष्णबहादुर पीए ०६८०९१० नम्बरको राहदानी बोकेर कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा हुँदै बेलायत उड्न लागेका थिए । विमानले उडानको तयारी गरिरहँदा अन्तिम क्षणमा अध्यागमन कार्यालयले उनलाई झारेर नेपाल प्रहरीको जिम्मा लगाएको बुझाएको बताइन्छ । जनआस्था

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x