सशस्त्रका डिएसपी छानबिनमा तानिए

13.3K
shares
Nabil bank

काठमाडौं । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारा मातहत पिपरपाती स्थित प्रस्तावित गुल्मका डिएसपी प्रदिप थापा छानबिनका लागि सशस्त्र मुख्यालय हल्चाेक तानिएका छन् ।

 

झण्डै दुई महिना अघि मात्रै हाजिर भएका उनी तस्करी गराएको बारेमा छानबिनका लागि तानिएको खुलेको छ। केही दिन अघि भारतबाट ताेरीकाे ठूलो तस्करी चलेको र उक्त तस्करीमा पिपरपाती स्थित सशस्त्र प्रहरीको पूर्ण सहयोग र सेटिङ रहेको खुलेपछि छानबिनका लागि उनलाई कानुन शाखामा तानिएको सशस्त्र प्रहरी स्रोत बताउँछ । कुनै पव्लिकले तस्करी गरेको र सशस्त्रले सेटिङ गरेर छाेडेकाे भिडियो खिचेर पठाए पछि छानबिन शुरू भएको बताइएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x