Banner ad for NADA AUTO SHOW -2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

1.2K
shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ९ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

 

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

civil hospital
Hams Hospitals