डब्लुएचओको अपील : नयाँ भेरियन्टले नेपाल जोखिममा, निषेधाज्ञा खुकुलो नबनाऔं

15.3K
shares
Nabil bank

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को नेपाल कार्यालयले नेपालमा कोरोना संक्रमणको जोखिम अझै बढ्दो रहेको जनाएको छ।

डब्जुएचओका नेपाल प्रतिनिधि राजेश समबाजिराओ पाण्डवले भिडियो सन्देश जारी गर्दै जोखिमुक्त भएको भन्दै निषेधाज्ञा खुकुलो नबनाउन र जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड कडाइका साथ लागू गराउन सुझाव सुझाएका हुन्।

परीक्षण गरिएका मध्ये ३५ प्रतिशतमा कोरोना पुष्टी भएको देखिनुले संक्रमणको आकार ठूलो रहेको उनले बताएका छन्।

civil hospital
Hams Hospitals