चलचित्र ‘अञ्जिला’को मुनाफा कप्तान अञ्जिलाको घर निर्माणमा

2.5K
shares

 

काठमाडौं।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ बाट प्राप्त मुनाफा उनको घर निर्माणमा प्रयोग हुने भएको छ।

 

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले भने, “यस चलचित्रबाट आउने सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाइनेछ। नेपाल र विदेशमा प्रदर्शनबाट सङ्कलित रकमले हाम्रो सपना पूरा हुनेछ।”

 

श्रेष्ठ कप्तान सुब्बाका धर्मपिता समेत हुन्।

civil hospital
Hams Hospitals