सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.8K
shares

काठमाडौं । सुनको भाउ रेकर्ड मूल्यबाट ओरालो लागेको छ । यस दिन ६ सय रूपैयाँले घटेर सुनको भाउ रेकर्ड विन्दुबाट ओरालो लागेको हो ।

 

 

आज छापावाल सुन तोलाको एक लाख ७९ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

हिजो मंगलबार तोलाको एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

आज चाँदीको मूल्य तोलामा १५ रूपैयाँले घटेको छ । यस दिन चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals