सुनको मूल्य ह्वात्तै घट्यो, हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ वैशाख १० बुधवार
1.9K
shares
shares
काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । यस दिन सुन तोलामा ७ हजार ५ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तोलाकाे एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार एक लाख ९७ हजार ९ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य ५ रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।





























