आज ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

12.4K
shares
Nabil bank

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । शुक्रबार छापावाला सुन तोलामा १५०० सय रुपैयाँ घटेको थियो ।आइतबार भने छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

 

त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदी आज तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x