सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.4K
shares

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन सुनको मूल्य तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

 

 

हिजो बुधबार सुन तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

 

 

यस्तै, आज चाँदी ४५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals