सुनको मूल्य ह्वात्तै घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.4K
shares

काठमाडौं । आज आइतबार सृुनको भाउ तोलाको ३ हजार रुपैयाँले घटेको छ । आज प्रतितोला छापावाल सुनको भाउ एक लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

 

 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

आज चाँदीको भाउ ५ रूपैयाँले घटेर तोलाको २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals