सुनकाे मुल्यमा ताेलामा ६ सयले वृद्धि
वि.सं.२०७८ जेठ २८ शुक्रवार
17.2K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज ६ सयले वृद्धि भएकाे छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक ५ रहेको छ भने तेजावी सुनको मूल्य ९४ हजार रहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest
































